कोरोनाबाट बाँकेमा दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर ५ गते १०:४२
काठमाडौँ । बाँके जिल्लाको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु हुनेमा दाङकी महिला र बाँकेका पुरुष रहेका छन् । मंसिर २५ गते अस्पताल भर्ना भएकी गढवा गाउँपालिका ७, दाङकी ४९ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्य भएको हो ।
यस्तै मंसिर ३० गते अस्पताल भर्ना भएका बाँकेको बैजनाथ गाउँपालिका ५ का ६८ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४१ पुगेको छ ।
सम्बन्धित
















सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया