हेलम्बुमा आगालागीबाट जलेर ३ बालबालिकाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर ७ गते ६:३९
काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ मा आगलागी हुँदा तीन जना बालबालिकाको जलेर मृत्यु भएको छ । उनीहरू खेलिरहेको गोठमा आगलागी भएको थियो ।
आगलागीपछि बालबालिका गोठ पस्दा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा फोन लाग्न समस्या भएकाले विस्तृत विवरण आउन बाँकी रहेको छ ।
सम्बन्धित
















रास्वपाको खाता खुल्यो, काठमाडौं–१मा रञ्जु दर्शना विजयी
धादिङ-१ मा रास्वपाकी आशिका तामाङको अग्रता
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता
नेकपा छाेडेर रास्वपा प्रवेश गरेका अन्सारीको बारा–४ मा अग्रता
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रतिक्रिया