सहमतिमा भोजपुर कांग्रेसको सभापति बने बान्तवा
मेरोन्यूज
२०७८ मंसिर ७ गते १२:१०
काठमाडौँ । नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन् । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनले ४१५ मत ल्याएर विजयी भएका हुन् ।
वान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणि राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याएका थिए । तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउनेबीच पुनः निर्वाचन हुने अवस्था थियो । तर, निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तावालाई नै सभापति बनाइएको कांग्रेसका एक नेताले जानकारी दिए ।
जम्मा एक हजार २२७ मतमा एक हजार १६७ मत सदर भएको थियो । यस्तै, ६० मत बदर भएको थियो ।
सम्बन्धित
















नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया