सवारी साधनले भ्याउने जति जनसहभागिता हुन्छ : अध्यक्ष ओली
मेरोन्यूज
२०७८ मंसिर ७ गते १५:१०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा ५ लाख जति जनसहभागिता परिचालन गरिने बताएका छन् । मंगलबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै उनले महाधिवेशनमा सवारी साधनले बोक्न सक्ने जति मानिस सहभागी हुने बताए ।
ओलीले महाधिवेशनमा १०/२० लाख जनसहभागिता जुटाउन सकिने भए पनि सवारी साधनको क्षमताले भ्याएसम्म मात्र चितवनमा मानिस उपस्थित हुने बताए । उनले भने, नेपालका सवारी साधनले बोक्न सक्ने मानिस सहभागी हुनेछन् । ठुला सवारी साधन, लामो दुरीका सवारी साधनले बोक्न सक्नेसम्मको मानिस महाधिवेशनमा सहभागी हुन्छन् ।’ उनले न्यूनतम् ५ लाख कार्यकर्ता उपस्थित हुने अपेक्षा गरेको बताए ।
सम्बन्धित


















बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया