कांग्रेस सांसद राजभण्डारी महाधिवेश प्रतिनिधिमा निर्वाचित
मेरोन्यूज
२०७८ मंसिर ८ गते ११:०१

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारी १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका छन् । राजभण्डारी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
आदिवासी जनजाति नेता राजभण्डारी सबैभन्दा बढी २२३ मत ल्याएर विजयी भएका हुन् । उनी राणाशासन विरुद्धको आन्दोलनदेखि निरन्तर रुपमा सक्रिय कांग्रेसको पुरानो परिवारका सदस्य हुन् । राजभण्डारी कांग्रेसको आर्थिक व्यवस्थापन समितिका सल्लाहकार पनि हुन । राजभण्डारी समाजसेवामा समेत उत्तिकै सक्रिय छन् ।
सम्बन्धित
















४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया