एमाले महाधिवेशनको बन्दसत्र स्थलमा बिहानैदेखि भिड (फोटोफिचर)
मेरोन्यूज
२०७८ मंसिर ११ गते १०:१६

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनबाट नेतृत्व चयन गर्न शनिबार बन्दसत्र सुरु हुने भएको छ । चितवनको नारायणी नदी किनारमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र हुने भएको हो ।

सौराहास्थित होटल सेभेन स्टारमा बन्दसत्र सुरु हुन लागेको हो । आज बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने भएको छ । बन्दसत्र हुने स्थलमा बिहानैदेखि एमालेका नेता तथा कार्यकर्ता उपस्थित हुन थालेका छन् ।
बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी पाहुनाहरूले सम्बोधन गर्ने भएका छन् ।







सम्बन्धित

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
प्रतिक्रिया