कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा घिमिरे तोकिए
मेरोन्यूज
२०७८ मंसिर १२ गते १२:४३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरे तोकिएका छन् । यसअघिका संयोजक महादेवप्रसाद यादवले संयोजक पदबाट राजीनामा दिएपछि सभापति शेरबहादुर देउवाले घिमिरेलाई संयोजक तोकेका हुन् ।
डडेल्धुराको अधिवेशन विबाद बढेपछि यादवले राजीनामा दिएका थिए । डडेल्धुरामा निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहको बहिष्कारकै बीचमा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
भने मल्ल समूहले उक्त अधिवेशन मान्य नभएको भन्दै पुन अधिवेशन गराउन दबाब दिएर मंसिर १ गतेदेखि सानेपा केन्द्रिय कार्यालयमा रिलेअनसन सुरु गरेका थिए ।
सम्बन्धित









दुई सय र पाँच सय दरका भारतीय नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा २० प्रतिशतसम्म छुट
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया