केपी ओली बसेकाे होटेल पार्क सफारीमा कार्यकर्ताको बाक्लो चहलपहल (तस्बिरमा)
मेरोन्यूज
२०७८ मंसिर १२ गते १५:४६

चितवन । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा जारी छ । पार्टी अध्यक्ष केपी ओली बसेका होटेल पार्क सफारीमा ओेली निकट कार्यकताको बाक्लो चहलपहल देखिएको छ ।
आजको बन्दसत्रले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने बताइएको थियो । सोहीअनुरूप हिजोको बन्दसत्रले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयनको प्रस्ताव गर्ने अधिकार दिएको थियो ।
थप तस्बिर हेर्नोस्







सम्बन्धित









दुई सय र पाँच सय दरका भारतीय नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा २० प्रतिशतसम्म छुट
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रतिक्रिया