बालुवाटारमा कांग्रेस नेता पौडेल,कोइराला र थापाबीच भेटवार्ता
मेरोन्यूज
२०७८ मंसिर १३ गते १५:३३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको उम्मेदवारी घोषणा गरेका डा. शेखर कोइरालालाई भेटेका छन्।
नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा गएर पौडेलले भेटेका हुन्।
दुई नेताको भेटमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका गगन थापासँगै पुगेका थिए । उक्त भेटमा पौडेलले एक पटक आफुलाई सभापतिमा सघाउँन कोइरालालाई आग्रह गरेका छन् । तर कोइरालाले पौडेललाई सम्मानसँग राखिने कोइराला पौडेललाई उदृत गदै स्रोतले जानकारी दिए ।
कोइरालासँगको वार्तापछि पौडेल प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका थिए। बालुवाटारमा नेता कृष्णप्रसाद सिटौलासहितको बैठकले प्रदेश अधिवेशन दुई दिन पर सार्ने निर्णय गरेको थियो।
सम्बन्धित

















कांग्रेसले खोल्यो खाता, मुस्ताङमा योगेश गौचन विजयी
झापा– ४ मा रास्वपाको अग्रता
इजरायल – इरान युद्ध नयाँ चरणमा, तेहरानमा भीषण आक्रमण
कैलाली ३ मा मतगणना सुरु
तनहुँ १ मा रास्वपाको अग्रता कायमै
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
प्रतिक्रिया