ट्र्याक्टर दुर्घटना श्रीमानको मृत्यु श्रीमती घाइते
मेरोन्यूज
२०७८ मंसिर १७ गते १०:१८
काठमाडौँ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ७ औलमा रा १ प ४४१२ नंको ट्र्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ । आज बिहान ३ बजे भएको दुर्घटनामा श्रीमान् मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।
आठबीसकोट नगरपालिका–७ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो । दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ ।
उनकी श्रीमती सपना विक घाइते भएकी छन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया