उपल्लो डोल्पामा हिमपात (फोटोफिचर)
मेरोन्यूज
२०७८ मंसिर २१ गते ९:१४

काठमाडौँ । उपल्लो डोल्पामा हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । जिल्लाको डोल्पोबुद्ध गाउँपालिकासहितका ठाउँहरुमा हिमपात भएको हो ।

हिमपात भएसँगै हिमाली क्षेत्रमा रहेका चौरीहरू बेँसी झर्न थालेको छ । उपल्लो डोल्पामा ढुवानीको प्रमुख साधनका रुपमा चौँरीको प्रयोग गरिदै आएको छ ।



सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया