हिमपातसँगै नर्वेमा देखिएका सुन्दर दृष्यहरू (फोटोफिचर)
मेरोन्यूज
२०७८ मंसिर २१ गते १०:००

काठमाडौँ । जाडो महिना सुरु भएसँगै नर्वेमा बाक्लो हिमपात पर्न थालेको छ । हिमपातपछि पर्यटक रमाउन पुग्ने गरेका छन् भने नदी किनारमा माछा मार्ने मानिसको भीड बढेको छ ।
उत्तरी नर्वेमा अहिले पानीको तापक्रम ५ डिग्री सेल्सियस र हावाको तापक्रम माइनस १० डिग्री सेल्सियस रहेको छ । फोटोहरू : एएफपीबाट





सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया