हेलिकोप्टर दुर्घटना अपडेटः ११ जनाको शव निकालियो
मेरोन्यूज
२०७८ मंसिर २२ गते १६:३३

काठमाडौँ । भारतको तमिलनाडुमा बुधबार भएको सेना प्रमुख चलेको हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
उक्त हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरु गरी १४ जना सवार रहेका थिए ।
दुर्घटनाग्रस्त हेलिकोप्टरबाट ११ वटा शव निकालिएको भारतीय समाचार च्यानलहरुले जनाएका छन् ।
तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । खोजी र उद्धार कार्य सुरु गरिएको स्रोतले जनाएको छ । थप विवरणहरु प्राप्त नभएको जनाइएको छ ।
सम्बन्धित
















गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया