अपहरित २० जना प्रहरीको उद्धार
मेरोन्यूज
२०७८ मंसिर २४ गते १३:३२
काठमाडौँ । इजरायलमा आतंककारीहरुले अपहरण गरेका २० जना प्रहरीको उद्धार गरिएको छ । प्राप्त समाचारमा हालै एक प्रहरी चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको हो ।
हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरी लगेका ती प्रहरीलाई यहाँको संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ ।
बनियादी भन्ने स्थानमा रहेको प्रहरी स्टेसनमा आक्रमण गरेर पक्राउ गरी लगेका ती प्रहरीलाई नाइजेरियाको सेनासहितको टोलीले अपहरणबाट मुक्त गरेको यहाँको सेनाले जनाएको छ । बोको हराम समूहले समय समयमा सुरक्षाकर्मीहरुलाई समेत अपहरण गरेर लाने गरेको छ ।
सम्बन्धित
















कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया