कांग्रेसको डिजिटल एप सार्वजनिक
मेरोन्यूज
२०७८ मंसिर २४ गते १४:५०
काठमाडौँ । नेपाली कांग्रेसको डिजिटल एप सार्वजनिक भएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादसर देउवाले पार्टीको डिजिटल एप सार्वजनिक गरेका हुन् । उनले कांग्रेसको १४ औं महाधिवेशनका अवसरमा एप सार्वजनिक गरेका हुन् ।
उक्त एपबाट पार्टीका क्रियाशिल सदस्यहरुले आफ्नो विवरण हेर्न सक्ने छन् । कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु भएको छ । महाधिवेशन तीन दिनसम्म चल्ले छ ।
सम्बन्धित
















ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया