आइतबार, फागुन २४, २०८२

नेपाली कांग्रेस लोकतन्त्रको खम्बा हो : भारतीय कांग्रेसका महासचिव मुकुल

मेरोन्यूज २०७८ मंसिर २४ गते १५:१९

काठमाडौँ । भारतिय राष्ट्रिय कांग्रेसका महासचिव मुकुल वस्निकले नेपाली कांग्रेस लोकतन्त्रको खमबा भएको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस लोकतन्त्रको ठूलो खम्बा भएको बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले कांग्रेसको महाधिवेशनमा बोल्न पाउँदा सयुक्त राष्ट्रसंघको महाधिवेशनमा सहभागी हुँदाको जस्तै गौरव लागेको बताए ।

प्रतिक्रिया