मधेशका मुद्दा सम्बोधन नभए आन्दोल गछौँ : महन्थ ठाकुर
मेरोन्यूज
२०७८ मंसिर २४ गते १६:०४

काठमाडौँ । राष्ट्रिय समाजवादी लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशका मुद्दा सम्बोधन नभए आन्दोल गर्ने बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले मधेशका सबै मुद्दा सम्बोधन नभए सडकमा आउने बताएका हुन् ।
उनले केपी शर्मा ओलीले १३९ जनालाई जेल मुक्त गरेको र बाँकी रहेका नेता तथा कार्याक्रतालाई जेल मुक्त गर्न आग्रह गरेका हुन् । उनले संविधानप्रति आफूहरुको असन्तुष्ट रहेको भन्दै त्यसलाई सम्बोधन गर्नु पर्ने बताए ।
सम्बन्धित
















प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया