निधिले भने– म पनि नेतृत्वको प्रतिष्पर्धामा छु
मेरोन्यूज
२०७८ मंसिर २४ गते १८:२०

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफू पनि नेतृत्वको प्रतिष्पर्धामा रहेको बताएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उदघाटनसत्रमा बोल्दै उनले आफू पनि नेतृत्वको प्रतिष्पर्धामा रहेको बताए ।
निधिले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्न पनि सुझाव दिएका छन् ।
निधिले आगामी निर्वाचनबाट नेपाली कांग्रेसको एकमाना सरकार बनाउनुपर्ने दायित्व रहेको उल्लेख गरे । आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउनु नै १४ औं महधिवेशनको सार्थकता हुने उनको भनाइ छ ।
निधिले तीन वर्षको अघिल्लो सरकारले सबै क्षेत्रलाई तहसनहस पारेको भन्दै त्यसलाई लिकमा ल्याउनुपर्ने दायित्व पनि नेपाली कांग्रेसको रहेका बताए ।
सम्बन्धित
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया