कांग्रेस महाधिवेशनमा निर्वाचन कार्यक्रम शुरु, मतदाता नामावली प्रकाशित
मेरोन्यूज
२०७८ मंसिर २४ गते १९:०४

काठमाडौँ । नेपाली कांग्रेसको शुक्रबारबाट काठमाडौंमा शुरु भएको १४ औं महाधिवेशनमा निर्वाचन कार्यक्रम शुरु भएको छ ।
कांग्रेसको निर्वाचन समितिले शुक्रबार नै महाधिवेशनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ ।
समितिका सचिव जगन्नाथ श्रेष्ठकाअनुसार महाधिवेशनमा मतदाताको संख्या ४ हजार ७ सय ४३ रहेको छ ।
उम्मेदवारी दर्ता २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।
दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर २६ गते साँझ ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ भने २७ गते सोमवार विहान ८ बजे मतदान हुनेछ ।
सम्बन्धित
















लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य
चैतमा ९०० विपद्का घटना : ३० जनाको मृत्यु
नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया