देउवा समूहबाट प्रदीप पौडेल महामन्त्री उठ्ने
मेरोन्यूज
२०७८ मंसिर २४ गते २०:५३

काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा संस्थापन पक्षबाट कृष्णप्रसाद सिटौला समूहमा रहेका प्रदीप पौडेललाई महामन्त्री बनाउने गरी सहमति भएको छ ।
केहीबेर अघि भएको सहमतिअनुसार पौडेललाई महामन्त्री बनाएर जान देउवा पक्ष र सिटौला पक्ष सहमति भएको प्रदीप पौडेल स्वयमले बताए ।
सिटौला समूहबाट पौडेलबाहेक अन्य दुई जनाको व्यस्थापन गर्न देउवा पक्षसँग थप छलफलमा रहेको बैठकमा सहभागी अर्का एक नेताले मेरोन्यूजालाई बताए ।
सम्बन्धित
















कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
प्रतिक्रिया