कांग्रेस महाधिवेशनः गण्डकीका मुख्यमन्त्रीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
मेरोन्यूज
२०७८ मंसिर २५ गते १५:३९

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्यमन्त्री पोखरेलले शनिवार काग्रेसको १४ औं महाधिवेशनमा गण्डकी भूगोलतर्फको केन्द्रीय सदस्य पदमा उम्मेवार मनोनयन दर्ता गराएका हुन् ।
उनी उम्मेदवार मनोनयन दर्ता गराउने क्रममा गण्डकी प्रदेशको ठूलो समूहका साथ पुगेका थिए । कांग्रेसको संस्थापन इतर (पौडेल) पक्षका मानिएका पोखरेल नवलपरासीपूर्वका हुन् ।
सम्बन्धित
















२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया