कांग्रेस महाधिवेशन
यस्तो बन्यो कांग्रेसको तीन समूह, विमलेन्द्र एक्लिए (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा तीन वटा प्यानल मैदानमा उत्रिएका छन् ।
कांग्रेस संस्थापन शेरबहादुर देउवा पक्षको प्यानल, शेखर कोइराला नेतृत्वको प्यानल, प्रकाशमान सिंहको प्यानल मैदानमा उत्रिएको छ ।
संस्थापन पक्षकै भनिएका विमलेन्द्र निधिले पनि सभापति पदमा उम्मेदवार मनोननय दर्ता गपराएका छन् ।
देउवा प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का छन् भने शेखर प्यानलमा चन्द्र भण्डारी र धनराज गुरुङ उपसभापति पदमा रहेका छन् ।
प्रकाशमान सिंहको प्यानलबाट भने सुजाता कोइराला उपभापति पदको उम्मेदवार छिन् ।
यस्तै, महामन्त्रीमा देउवा प्यानलबाट डा. प्रकाशरण महत र प्रदीप पौडेल छन् भने शेखर प्यालनबाट मिनेन्द्र रिजाल र र गगनकुमार थापा महामन्त्रीका उम्मेदवार भएका छन् ।
यसैगरी प्रकाशमान सिंहको प्यानलबाट भने विश्वप्रकाश शर्मा महामन्त्रीको उम्मेदवार बनेका छन् ।

















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया