कांग्रेस महाधिवेशनः खुला केन्द्रीय सदस्यमा १०९ जनाको उम्मेदवारी (सूचि हेर्नुहोस्)
सभापति र महामन्त्रीमा ६/६ जना भिडे
मेरोन्यूज
२०७८ मंसिर २५ गते १९:४३

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा खुला ३५ जना केन्द्रीय सदस्यका तेब्बर उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
शनिवार भएको उम्मेदवार मनोनयनका क्रममा १०९ जनाले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
शुक्रबार शुरु भएको महाधिवेशनमा शुक्रवार रातीदेखि नै बन्द सत्र शुरु भएको हो ।
महाधिवेशनमा निर्वाचन कार्यक्रम अन्तर्गत शनिवार बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । तोकिएको समयभित्र सभापति र महामन्त्री पदमा छ, छ जनाको उम्मेदवारी परेको छ उपसभापतिमा सात जनाले मनाेनयन गरेका छन् ।

सम्बन्धित
















दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
113 individuals arrested under ‘special sweep operation’
सुनको मूल्य प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घट्यो
ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद
हर्मुज तनावबीच अमेरिका-इरान युद्धविराम विस्तार
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया