कांग्रेस महाधिवेशन : २७ जना केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता
मेरोन्यूज
२०७८ मंसिर २६ गते १२:५७

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्वमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान साढे ११ बजेसम्म २७ जनाले उम्मेदवारी फिर्ता सुची सार्वजनिक गरेको हो ।
यी हुन फिर्ता लिने उम्मेदवार
जगीलाल राम
संञ्जय कुमार यादव
गोविन्द राज बोहोरा
मिन विश्वकर्मा
सिता राय महत्तो
जुना कुमारी
युवराज गुरुङ
दिपक अधिकारी
भिर्माजन आर्चाय
ईन्दिरा थापा
गणेश कुमार मण्डल
बिना पौडेल
भक्त बहादुर बलायर
माया राना
राजुराज जोशी
गोपीलाल विश्वकर्मा
मिना कुमारी थापा
विष्णु पौडेल
अनु गुरुङ
सकुन्तला शर्मा
महेश कुमार कोमोचा
सिंद बहादुर राना
संगीता मण्डल
सीता पौडेल
कमल प्रसाद भुसाल
उमेश कुमार बस्नेत
माधव प्रसाद आर्चाय
सम्बन्धित










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया