गुट रोज्ने की विचार भन्दै महेश आचार्यले यसरी मागे भोट
मेरोन्यूज
२०७८ मंसिर २६ गते १३:०८

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा ५ जना सभापतिका उम्मेदवार कायमै रहँदा समेत कसैको टिममा नपरी स्वतन्त्र रुपमा उपसभापति चुनाव लडन उम्मेदवारी दर्ता गराएका महेश आचार्यले महाधिवेशन प्रतिनिधिहरुलाई गुट रोज्ने की विचार भन्दै विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् ।
मतदानको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधीहरुलाई हस्तलिखित पत्र लेख्दै आचार्यले मतदान गर्न जाँदा विचार रोज्न आग्रह गरेका हुन् ।
पार्टीभित्र मर्न थालेको नीति र विचारको राजनीतिलाई नयाँ जीवन प्रदान गर्न आफूले उपसभापति पदमा उम्मेदवारी दिएको भन्दै आचार्यले गुटबन्दीको धमिराले खाइराखेको संगठनको शक्तिलाई जोगाउनका लागि आफुलाई मतदान गर्न अपिल गरेका छन् ।
हेर्नुहोस आचार्यको हस्तलिखित पत्र

सम्बन्धित
















मुलुकभर बढ्यो तापक्रम, सतर्कता अपनाउन अनुरोध
लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य
चैतमा ९०० विपद्का घटना : ३० जनाको मृत्यु
नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
प्रतिक्रिया