यी नेता परे एमालेको मनोनित केन्द्रीय सदस्यमा
केन्द्रीय सदस्य अश्वीकार गरेका लालबाबु पण्डितदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसम्म समेटिए

काठमाडौं । नेकपा एमालेले पार्टी विधानको ब्यवस्था अनुसार १० प्रतिशत नेता केन्द्रीय कमिटिमा मनोनित गरेको छ । मनोनित हरुको नाम जारी केन्द्रयि कमिटि बैठकमा अध्यक्ष केपी ओलीले पढेर सुनाएका छन् ।
एमालेको १० औं महाधिवेशनपछि १५ ओटा एजेण्डामा छलफल गर्न एमालेको केन्द्रीय कमिटिको बैठक हिजो देखि भक्तपुरको एक् पार्टी प्यालेसमा चलिरहेको छ । मनोनित हुनेमा झापाका चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित पूर्व विद्यार्थी नेता ऐन महरसम्म छन् ।
मनोनितको यो सूचीमा चितवनकै वन्दशत्रमा केन्द्रीय सदस्यको सूचीमा परेका लालवावु पण्डित देखि सूचीमा त्यसवेला परदैं नपरेका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सम्म परेका छन् ।
पण्डितले त्यसवेला केन्द्रीय सदस्यमा नबस्ने भन्दै पद अश्वीकार गरेका थिए । अहिले उनलाई पनि मनोनितबाट सूचीमा ल्याईएको छ ।
हेर्नुहोस सूची
दल फडेरा
मानवीर राई
ऐन महर
चन्द्रमोहन गौचन
रतननाथ योगी
रमेश पौडेल
पदम गिरी
सूर्य पाठक
यज्ञबहादुर बोगटी
हरि घिमिरे
युवराज बास्कोटा
विशाल भट्टराई
उद्धव रेग्मी
बद्रि न्यौपाने
रुपनारायण श्रेष्ठ
प्रेम दंगला
हरिकृष्ण व्यञ्जनकार
सुवास देवकोटा
भीम केसी
लालबाबु पण्डित
इन्दिरा गौतम
सरस्वती चौधरी
यमुना रोका
उमा कोइराला
कल्पना चापागाईं
आशा विक
नैनकला ओझा
मञ्जु गुरुङ
विमला अर्याल
इन्दिरा सञ्जेल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
सविता याजव
तारादेवी गुरुङ
विषमलाल अधिकारी
रेशम लामा
दुर्गा प्रसाई
गोविन्द दुवाल
सहदेव बोगटी
बालसिंह काउछा
कृष्ण केसी
चन्द्रबहादुर विश्वकर्मा

















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सल्यानमा नेकपाका मल्ल विजयी
रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे
सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
प्रतिक्रिया