एमालेको विभागीय प्रमुखको जिम्मेवारी कुन-कुन नेताले पाए ?

काठमाडौं । नेकपा एमालेले पार्टीको महत्वपूर्ण विभागहरुमा नेताहरुको कार्यविभाजन गरेको छ । केपी ओलीलाई समग्र पार्टीको जिम्मेवारी ठोस गदै एमालेको दोस्रो पूर्ण केन्द्रीय कमिटि बैठकले अन्य महत्वपूर्ण विभागहरुको प्रमुखमा नेताहरुको जिम्मेवारी ठोस गरेको हो ।
जसअनुसार संगठन विभाग प्रमुखमा खगराज अधिकारी , स्कुल विभागमा प्रदीप ज्ञवाली, प्रचार विभागमा पृथ्वीसुब्बा गुरुङले जिम्मेवारी पाएका छन् ।
हेर्नुहोस कुन नेतालाई कुन विभागको जिम्मेवारी ?
केपी ओली : समग्र पार्टी
ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान
युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ
अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय
रामबहादुर थापा (बादल) : राष्ट्रिय सुरक्षा
विष्णु पौडेल : पार्टी संगठन अनुगमन
सुवास नेम्वाङ : ससदिय अनुगमन
सुरेन्द्र पाण्डे : राजकीय मामिलाको जिम्मेवारी
शंकर पोखरेल : समग्र पार्टी
प्रदीप ज्ञवाली : स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग
विष्णु रिमाल : आर्थिक लेखा लगायत
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख : योगेश भट्टराई
कार्यालय सचिव : भीष्म अधिकारी
संगठन विभाग : खगराज अधिकारी















यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया