अखिल (क्रान्तिकारी)को टुंग्गियो केन्द्रीय समिति (सूचीसहित)
पदाधिकारीको भने अझै लागेन टुग्गो, केन्द्रीय समितिले लगाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विधार्थी संगठन अखिल क्रान्तिकारीले अन्ततः केन्द्रीय समिति टुंग्गो लगाएको छ । गत असोज १४ देखि १८ गते सम्म चलेको २२ औं राष्टिय सम्मेलनले अध्यक्ष मात्र चयन गरेर अन्य प्रक्रिया अवरुद्ध भएको थियो ।
अखिल क्रान्तिकारीले अध्यक्षमा पञ्चा सिंहलाई मात्रै चयन गरेको थियो । विवादका कारण अन्य कमिटिका सदस्य र पदाधिकारी टुग्गो लगाउन क्रान्तिकारीको सम्मेलन असफल भएको थियो ।
पार्टी अध्यक्ष प्रचण्डले १९९ सदस्यीय केन्द्रीय कमिटि बनाउन दिएको निर्देशनका आधारमा फयाक्सन इन्चार्ज हितमान शाक्य र निर्वतमान अध्यक्ष रञ्जित तामाड सहितको उपस्थितीमा केन्द्रीय समिति टुग्गो लगाएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिएकी छिन् । केन्द्रीय समिति मात्र टुग्गो लगाएपनि अझै महासचिव लगायतका पदाधिकारीको टुग्गो लगाउन भने सकेको छैन ।
अव केन्द्रीय समितिले नै संगठनको अन्य पदाधिकारी चयन गर्ने अध्यक्ष सिंहले बताइन् ।
को-को परे त केन्द्रीय समितिमा ?

























लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया