कुलबहादुरले पहिलो मत खसाले, देउवा, शेखर र प्रकाशमान मतदानस्थलतर्फ
मेरोन्यूज
२०७८ मंसिर २७ गते १२:२३

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सोमवार अपरान्हदेखि मतदान शुरु भएको छ ।
राष्ट्रिय सभागृहस्थित मतदानस्थलमा काँग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसालेका छन् ।
नयाँ नेतृत्वका लागि प्रतिष्पर्धामा रहेका शेरबहादुर देउवा, डा. शेखर कोइराला र प्रकाशमान सिंह मतदान गर्न सभागृह प्रवेश गरेका छन् ।
पार्टीको १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४ हजार ७ सय ४३ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित

















दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध
नेप्से परिसूचकमा सकारात्मक सर्किट
समानुपातिकको मतगणना जारी, ८३ लाख ८२ हजार ९८४ गणना
India wins T20 World Cup Cricket title
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
इलाम–२ मा सुहाङको अग्रता कायमै
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया