कांग्रेस महाधिवेशन
कांग्रेस महाधिवेशनमा मतदानस्थलको दृष्य (फोटोफिचर)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सोमवार अपरान्हदेखि मतदान कार्य जारी रहेको छ ।
मतदानका लागि प्रतिनिधिहरु विहानैदेखि राष्ट्रिय सभागृह परिसर पुगेका थिए । विहानैदेखि लाम लागेका प्रतिनिधिहरु म्तदान शुरु भएपछि निकै उत्साहका साथ मतदानमा भाग लिइरहेका छन् ।
मतदानका लागि लामवद्ध प्रतिनिधिहरुलाई सभापतिदेखि केन्द्रीय सदस्यसम्मका उम्मदेवारहरुले नमस्कार गर्न भ्याइनभ्याई छ ।

मतदान गर्न अघि बढिरहेका प्रतिनिधिहरुसँग पनि उनीहरुले आफूलाई नर्बिसिन आग्रह गरिहेका छन् । वृद्धदेखि वैशाखी टेकेर आएका प्रतिनिधिहरु मतदान गर्न आतुर देखिएका छन् ।
राष्ट्रिय सभागृहस्थित मतदानस्थलमा काँग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसालेका थिए ।
पार्टीको १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४ हजार ७ सय ४३ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
थप तस्बीरहरु






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

















India wins T20 World Cup Cricket title
काभ्रेका आधा उम्मेदवारले कटाउन सकेनन् सय मत
कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत
देशका विभिन्न भूभागमा वर्षाको सम्भावना
इलाम–२ मा सुहाङको अग्रता कायमै
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया