निधिले भने- आफूलाई मतदान गर्दा छुटै अनुभव भयो
मेरोन्यूज
२०७८ मंसिर २७ गते १४:२९

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका विमलेन्द्र निधिले आफूलाई मतदान गर्दा छुट्टै अनुभव भएको बताएका छन् ।
उनले कांग्रेसको १३औं महाधिवेशनसम्म अरुलाई मत दिने गरेकोमा १४औं मा आफूलाई मतदान गर्दा छुट्टै अनुभव भएका बताएका हुन् । उनले आफूलाई मतदान गर्न करिब ५० मिनेट लागेको बताए ।
उनले आफ्नो जित सुनिश्चित भएको पनि बताए । शुक्रबारबाट सुरु भएको कांग्रेसको महाधिवेशनमा आज मतदान हुँदैछ । महाधिवेशनमा करिब ४ अजार ७ सय प्रतिनिधिले मतदान गर्ने छन् ।
सम्बन्धित
















१७ अंकले घट्यो नेप्से
विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकैरात १२२ जना पक्राउ
मुलुकभर बढ्यो तापक्रम, सतर्कता अपनाउन अनुरोध
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया