निर्वाचनमा पार्टीलाई जिताउने नेतृत्व छान्दै छौं : नारायण खड्का
मेरोन्यूज
२०७८ मंसिर २७ गते १४:५५

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा नारायण खड्काले आगामी हुने निर्वाचनमा पार्टीलार्ई जिताउने नेतृत्व छान्न लागेको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निर्वाचनमा मतदान गरेपछि बोल्दै उनले आगामी निर्वाचनमा पार्टीलाई जिताउने नेर्तत्व छान्न लागेको बताएका हुन् ।
उनले महाधिवेशन प्रतिष्पर्धामा निर्वाचनमा हारेका पनि रहेकाले उनीहरुले बुझ्नु पर्ने बताए । उनले सभापतिमा शेर बहादुर देउवाले जित्नेमा आफू विश्वसत रहेको बताए । उनले पार्टीलाई एकताबद्ध बनाउन आफूलगाएतका नेताहरु पदाधिकारीमा प्रतिष्पर्धाबाट बाहिरिएको बताए ।
सम्बन्धित
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया