कांग्रेसको मतदान राति ९ बजेसम्म
मेरोन्यूज
२०७८ मंसिर २७ गते १७:२२

काठमाडौँ । नेपाली कांग्रेसको १० औं महाधिवेशनमा भइरहेको मतदान राति ९ बजेसम्म जारी रहने छ । सोमबार राति १२ बजेबाट सुरु भएको मतदान राति ९ बजे रोकिने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मंगलबार बिहान पुनः मतदान सुरु हुनेछ ।
मतदान सकिएलगतै सभापतिको मतगणना सुरु हुनेछ । कांग्रेसको निर्वाचनमा अहिलेसम्म ९९३ मत खसेको बताइएको छ । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयन गर्ने छन् ।
सम्बन्धित















प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया