कांग्रेस महाधिवेशन
कांग्रेस मतगणना जारीः देउवालाई पछ्याउँदै शेखर कोइराला
मेरोन्यूज
२०७८ मंसिर २८ गते ६:३२

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाअनुसार १४०५ मतगणना सकिएको छ ।
राष्टिय सभागृहमा जारी मतगणनाअनुसार शेरबहादुर देउवाले ६७८ मत पाउँदा शेखर कोइरालाले ५२० मत पाएका छन् । प्रारम्भिक चरणमा कोइरालाले पछ्याइरहेका छन् । अहिलेसम्मको गणनामा देउवा कोइरालाबीचको मतान्तर १४८ रहेको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी, प्रकाशमान सिंहले १०७, विमलेन्द्र निधिले ७६ र कल्याण गुरुङले ५ एक मत पाएका छन् ।
सम्बन्धित















प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया