४ सय मतमा ल्याउलान् देउवाले २९४ मत ?
मेरोन्यूज
२०७८ मंसिर २८ गते ८:४५
काठमाडौं । कांग्रेसको सभापति जित्नका लागि देउवालाई अव २९४ मत आवश्यक छ । तर गन्न बाकी मत जम्माजम्मी चार सय मत मात्रै छ । ४२७६ मत गन्दा शेरबहादुर देउवा– २०४६, शेखर कोइराला १६१५, विमलेन्द्र निधि २३८, प्रकाशमानसिंह ३३५ मत ल्याएका छन् ।
निर्वाचन जित्न २ हजार ३ सय ४० मत आवश्यक छ ।
निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके थियो । तर यो मत ल्याउन देउवाले मुश्किल पर्ने देखिएको छ ।
५१ प्रतिशत मत नल्याए फेरि दुई मुख्य प्रतिस्पर्धीका बीचमा फेरि चुनाव हुने कांग्रेको विधानमा ब्यवस्था छ ।
सम्बन्धित
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया