जब देउवाले प्रकाशमानलाई गृहमन्त्रीकाे प्रस्ताव गरे …
मेरोन्यूज
२०७८ मंसिर २८ गते १४:३४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेता प्रकाशमान सिंहलाई मन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा बहुमत नपुगेपछि दोस्रो चरणमा मतदान हुने भएपछि सिंहलाई भेट्न पुगेका देउवाले मन्त्रीको प्रस्ताव अघि सारेका हुन् ।
सभापति पदमा ८१ मत नपुगेपछि पुनः मतदानमा आफूलाई सहयोग गर्न देउवाले सिंहलाई आग्रह गरेका थिए । सोही क्रममा कांग्रेस नेता सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउने प्रस्ताव शेरबहादुर देउवाले गरेको स्रोतले बताएको छ ।
मंगलबार सिंह निवास पुगेका देउवाले सिंहलाई उक्त प्रस्ताव गरेको स्रोतले जानकारी दियो । ‘उपप्रधान तथा गृहमन्त्रीको प्रस्ताव गरिएको तर कुनै निर्णय भइसकेको छैन ।’– स्रोत भन्यो ।
सम्बन्धित
















लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य
चैतमा ९०० विपद्का घटना : ३० जनाको मृत्यु
नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया