देउवालाई शशांकको जवाफ- ‘म पार्टी एकताको पक्षमा छु’
मेरोन्यूज
२०७८ मंसिर २८ गते १५:४७

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि प्रधानमन्त्रीसमेत रहेका शेरवहादुर देउवाले सबैसँग सहयोगको अपिल गरेका छन् । उनले निर्वाचन दोस्रो चरणमा गएलगत्तै सभापतिको रेसबाट बाहिरिएका प्रकाशमान सिंह, विमलेन्द्र निधिकाे निवासमा पुगेर सहयोगका लागि आग्रह गरेका थिए ।
जवाफमा उनलाई निधि र सिंह दुवैले सहयोग गर्ने बचन र प्रतिवद्धता जनाइसकेका छन् । सिंहले आफ्नो साथ देउवालाई हुने भन्दै समझदारी गरेका छन् । उता निधिले पनि वक्तब्य नै दिएर देउवाको पक्षमा मत मागेका छन् ।
देउवाले महामन्त्री रहेका डा शशांक कोइरालालाई बालुवाटार बोलाएर भेटघाट गरेका थिए । आफ्नै दाजु शेखरको पक्षमा समेत नखुली मौन बसेका शशांकसँग देउवाले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । तर शशांकले आफू पार्टी एकताको पक्षमा रहेकोले कतै पनि नखुल्ने जानकारी गराएको उनी निकट नेताले बताएका छन् ।
सम्बन्धित
















सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
प्रतिक्रिया