कांग्रेस सभापतिको पुनः मतदान : आधा घण्टा समय थपियो
मेरोन्यूज
२०७८ मंसिर २८ गते १८:०४

काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदका लागि भएको निर्वाचनको समय थप गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आधा घण्टा समय थप गरिएको हो ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान मंगलबार दिउँसो अपराह्न ३ः३० बाट मतदान सुरु भएको थियो ।
अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म मतदानको समय कायम भएकोमा आधा घण्टा थप गरिएको निर्वाचन समितिले जनाएको छ । सोमबार भएको मतदानमा सभापतिका प्रत्यासी कसैले पनि बहुमत प्राप्त नगरेपछि सभापति पदमा पुन मतदान भएको हो ।
सम्बन्धित
















चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया