कांग्रेस पदाधिकारीको मतगणना आजदेखि सुरु
मेरोन्यूज
२०७८ मंसिर २९ गते ६:४५

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसमा सभापतिमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा विजयी भएसँगै पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना बुधबार दिउँसोदेखि सुरू हुने भएको छ । निर्वाचन समितिले आज दिउँसोदेखि पदाधिकारीको मतगणना हुने जानकारी दिएको हो ।
अन्य पदाधिकारीको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । मतपेटिकाहरू चुनावकै दिन राति पार्टी कार्यालयमा लगेर राखिएको छ ।
आजदेखि सुरु हुने मत गणना आगामी पुस ५ गतेभित्र परिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ । सबैको मत परिणाम आएपछि मात्र विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने र सपथ खुवाउने कार्यक्रम रहेको छ ।
सम्बन्धित















ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’
कुनै डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन : वरिष्ठतम् न्यायाधीश मल्ल
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया