कांग्रेस उपसभापति मतगणना
पूर्णबहादुर, धनराज र चन्द्र भण्डारीको रोमाञ्चक प्रतिष्पर्धा
मेरोन्यूज
२०७८ मंसिर २९ गते २२:१८

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदमा तीन जनाको कडा प्रतिष्पर्धा देखिएको छ ।
पछिल्लो मतगणनाअनुसार पूर्णबहादुर खड्का, धनराज गुरुङ र चन्द्र भण्डारीको रोमाञ्चक भिडन्त भएको छ ।
खड्का सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलका हुन् भने गुरुङ र भण्डारी शेखर कोइराला पक्षका हुन् ।
निरन्तर अग्रता लिएका धनराजलाई १९ मत गन्दा भने पूर्णबहादुले अग्रता लिएका थिए ।
२८ सय मत गन्दा भने पूर्णबहादुर खड्का अगाडि देखिए ।
पछिल्लो परिणामअनुसार
पूर्णबहादुर खड्का १३२१,
धनराज गुरुङ १२६७
विजय गच्छदार १२१३
चन्द्र भण्डारी १११५
सुजाता कोइराला ३७८
महेश आचार्य २६६
दिब्यश्वरी शाह ११२
मत प्राप्त गरेका छन् ।
सम्बन्धित
















कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया