कांग्रेस उपसभापति मतगणना
केही समय रोकिएको मतगणना शुरु
मेरोन्यूज
२०७८ मंसिर २९ गते २३:२३

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति निर्वाचनको मतगणनामा एक मत तलमाथि भएको भन्दै धनराज गुरुङले पुनः मतगणना माग गरेपछि केहीबेर तनाव भएको छ । उपसभापति उम्मेदवारमध्ये पूर्णवहादुर खड्कापछि धनराजले सुरुदेखि नै अग्रता लिएका थिए । तर पछिल्लो गणनामा विजयकुमार गच्छदारले १४४३ मत प्राप्त गर्दा धनराजले १४३७ मत पाएका थिए । गचछदारले ६ मतले जितेपछि । धनराजले पुन गणनाको माग गरे पनि केहीबेर लफडा भएपनि बाँकी मत पुन थालिएको छ
।
सम्बन्धित
















कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया