४३०० मत गणना : पूर्णबहादुरको जित निश्चित, गच्छदारलाई उछिने धनराजले
मेरोन्यूज
२०७८ पुष १ गते ०:३१

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति चयनका लागि भएको मतदानमा अहिलेसम्म ४३ सय मत गणना सकिएको छ ।
जसमा सभापति शेरबहादुर देउवा समूहका पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका धनराज गुरुङले अग्रता कायम राखेका छन् अहिलेसम्म खड्काले १९०१ मत प्राप्त गरेका छन् ।
धनराजले अहिलेसम्म १७४१ रहेको छ भने तेस्रो नम्बरमा देउवा समूहकै विजयकुमार गच्छदार रहेका छन् । उनको मत १७२५ रहेको निर्वाचन समिति एक सदस्यले जानकारी दिए । त्यसैगरी अर्का नेता चन्द्र भण्डारीको १४६५ मत प्राप्त भएको छ ।
सम्बन्धित















मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया