दुई मतले हारेसँगै गच्छदारले दिए निवेदन
मेरोन्यूज
२०७८ पुष १ गते ८:१०

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदमा दुई मतले पराजीत भएसँगै विजयकुमार गच्छदारले निर्वाचन समितिमा निवेदन दिएका छन् । बुधबार राति सार्वजनिक मत परिणामअनुसार उनले १९०६ मत प्राप्त गरेका छन् ।
सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका हुन् । गुरुङले १९०८ मत ल्याएर विजयी भएका छन् ।
गच्छदारले मत परिणामलाई असहमति जनाउँदै पुनः गणना गर्न माग गरी निवेदन दिएका हुन् । यस्तै पूर्णबहादुर खड्का भने सबैभन्दा धेरै मत पाउँदै विजयी भइसकेका छन् ।
सम्बन्धित















समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया