मतगणना अपडेट
कांग्रेस महामन्त्री : १०० मत गन्दा गगन थापा अगाडी, पछिपछि विश्वप्रकाश
मेरोन्यूज
२०७८ पुष १ गते ११:२५

काठमाडौं । नेपाली काग्रेसको महामन्त्री पदका लागि भएको चुनावको पहिलो चरणको मत परिणाम वाहिर आएको छ । गगन थापाले पपुलर ७० मत प्राप्त गरेका छन् । दोस्रोमा उनको पछि पछि विश्वप्रकाश शर्मा देखिएका छन् । शर्माले ३४ मत पाएका छन् ।
त्यसैगरी प्रकाशशरण महत ३१, प्रदीप पौडेल २७ र मिनेन्द्र रिजालले २१ मत प्राप्त गरेका छन् । राजाराम कार्कीले भने अहिलेसम्म कुनै मत पाएका छैनन ।

सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया