१५२० मतमा गगन थापाले पाए झण्डै हजार, दोस्रोमा विश्वप्रकाश
मेरोन्यूज
२०७८ पुष १ गते १२:५५

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत अहिले महामन्त्री पदको मत गणना भइरहेको छ । सभापति र उपसभापतिको मतगणनापछि कांग्रेसमा महामन्त्री पदका लागि मतगणना भएको हो ।
दुई जना महामन्त्री पदका लागि छ जना चुनावी प्रतिस्पर्धामा छन् । पछिल्लो मतगणनाको ताजा विवरणअनुसार सात सय मत गणना हुँदा गगन थापाले अग्रता लिएका छन् । यस्तो छ बाँकी विवरण :
गगन थापा– शेखर कोइराला समूह : ९८५
विश्वप्रकाश शर्मा- प्रकाशमान सिंह समूह : ६०३
डा. प्रकाशशरण महत- शेरबहादुर देउवा समूह : ४९१
प्रदीप पौडेल- शेरबहादुर देउवा समूह : ४४७
मिनेन्द्र रिजाल- शेखर कोइराला समूह : २५४
डा. राजाराम कार्की- विमलेन्द्र निधि समूह : ४८
सम्बन्धित















लागुऔषधसहित तेह्र जना पक्राउ
कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ
यस्तो छ आजकाे लागि फलफूल तथा तरकारीकाे मूल्य
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया