सुन्दरी जलमा विपीलाई ढोगेर महामन्त्रीको यात्रा सुरु गर्छु : शर्मा
मेरोन्यूज
२०७८ पुष १ गते १५:१०

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदको मत गणना जारी छ । जारी मतगणमा गगन थापा र विश्वाप्रकाश शर्मा जित नजिक पुगेका छन् । कांग्रेसेको १४ औं महाधिवेशनमा महामन्त्रीमा जित नजिक पुगेका शर्माले महामन्त्री पदको यात्रा सुन्दरी जलमा विपी कोइराला राखेको ठाउँको माटो ढोगेर सुरु गर्ने बताएका हुन् ।
मतगणना स्थल केन्द्रीय पार्टी कार्यालय सानोपामा बोल्दै उनले विपीलाई ढाेगेर महामनत्रीको यात्रा सुरु गर्ने बताए । उनले महामन्त्री पदको मत परिणाम आएपछि सुन्दरी जल गएर आफ्नो महामन्त्रीको यात्रा सुरु गर्ने बताए । उनले विपी राखेको ठाउँ सुन्दरी जलको माटोलाई ढोगेर महामन्त्रीको उम्मेदवारी घोषणा गरेका थिए ।
सम्बन्धित











हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि
रवि र बालेन भित्र छलफलमा, सुधन गुरुङले बाहिरबाट लगाइदिए ताला
त्रिविका १६ हजार विद्यार्थी दीक्षित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया