महामन्त्रीमा पराजित भएपनि थापा र शर्मासँग मिलेर काम गर्छु : प्रदिप पौडेल
मेरोन्यूज
२०७८ पुष १ गते १५:४८

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित प्रदिप पौडेलले आफू प्रतिष्पर्धामा पराजित भएपनि महामन्त्रीमा विजयी भएका गगन थापा र विश्वाप्रकाशसँग मिलेर काम गर्ने बताएका छन् । उनले महामन्त्रीमा विजयी भएका थापा र शर्मासँग मिलेर पार्टी सुदृढ गर्न लाग्ने बताएका हुन् ।
उनले थापा र शर्माको विजयीले कांगे्रसमा पुस्ताहस्तारण भएको बताए । उनले भने, ‘कांग्रेसमा पुस्ताहस्तारण भएको छ । शर्मा, थापा हामीले पार्टीमा सँगै काम गरेका थियौं । उहाँहरुलाई विजयीको शुभकामना दिन्छु । म उहाँहरु विजयी हुँदा खुसी छु । पौडले महामन्त्री पदको अन्तिम मत परिणाम घोषणा हुनुभन्दा अगाडि मतगणना स्थल सानेपाबाट बाहिरिएका छन् ।’
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया