शुक्रबार, पुष ११, २०८२

कांग्रेस तीन सहमहामन्त्रीको मतगणना आज हुने

मेरोन्यूज २०७८ पुष १ गते १६:१२
फाइल फोटो

काठमाडौँ । नोपली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत तीन सहमहामन्त्रीको मतगणना हुने भएको छ । बिहीबार साँझ तीन सहमहामन्त्रीको मतगणना हुने भएको हो ।

निर्वाचन समितिका अनुसार महिला, दलित र आदिवासी जनजाति तर्फका सहमहामन्त्री पदको मतगणना हुनेछ । अन्य ५ सहमहामन्त्रीको मतगणना भने शुक्रबार हुनेछ । कांग्रेसको हालसम्म सभापति, उपसभापति र महामन्त्रीको मतगणना सकिएको छ ।

प्रतिक्रिया