मन्त्रीबाट राजिनामा दिएका रिजालको राजनीति पनि छाड्ने संकेत
मेरोन्यूज
२०७८ पुष १ गते १७:४७

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका नेता डा मिनेन्द्र रिजालले राजनीति छाड्ने संकेत गरेका छन् । रक्षामन्त्रीबाट राजीनामा दिएपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीति नै छाड्ने सक्ने संकेत गरेका हुन् ।
रिजालले आफू राजनीतिमा रहने वा नरहने भन्ने निष्कर्षमा नपुगेको बताए । उनले भने, ‘मैले त्यस्तो संकेत गरेको होइन, सम्भावना छँदै छैन भन्दिनँ । म त्यो निर्णयमा पुगेको छैन । गम्भीर रुपमा सोच्छु, सोच्दा कुन निर्णयमा पुग्छु । म सावर्जजनिक जीवनमा हुनेछु । तर, राजनीतिभित्र हुन्छु वा बाहिर हुन्छु ।’
महामन्त्रीमा पराजित भएपछि मन्त्री पदमा बसिरहनु नैतिक रुपमा उपयुक्त नहुने भन्दै राजिनामा दिएको उनले बताएका छन् ।
सम्बन्धित
















सुनको मूल्य प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घट्यो
ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद
हर्मुज तनावबीच अमेरिका-इरान युद्धविराम विस्तार
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया