देउवा पक्षकी उपाध्याय सहमहामन्त्रीमा विजयी
मेरोन्यूज
२०७८ पुष १ गते २१:४४

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डीना उपाध्याय विजयी भएकी छन् । उपाध्यायले २ हजार ५ सय ३३ मत प्राप्त गरेर विजयी भइन् भने कमला पन्तले २ हजार १ सय ५ मत प्राप्त गरिन् ।
सहमहामन्त्री महिला विजयी भएकी उपाध्याय शेर बहादुर देउवा पक्षकी हुन् । सहमहामन्त्रीका उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले दलित, महिला र आदिवासी जनजातिको मतगणना भइरहेको छ । महिलाको सकिएको छ भने अरु दुईको अन्तिम चरणमा पुगेको कांग्रेस निर्वाचन समितिले जनाएको छ । मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया